त्वष्टा
Romanized: tvashtaa, tvashta, twashtaa, tvastaa
देवताका कर्मी; विश्वकर्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवताका कर्मी; विश्वकर्मा।
२.
अष्टप्रजापतिमध्ये एक।