आदेष्टा

Romanized: aadeshtaa, aadeshta, adeshtaa, aadestaa

आदेशकर्ता; उपदेशदाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आदेशकर्ता; उपदेशदाता।
२.
यजमान।

सम्बन्धित शब्दहरू