स्रष्टा
Romanized: srashtaa, srashta, srastaa, srasht
सृष्टि वा रचना गर्ने; रचयिता; निर्माता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सृष्टि वा रचना गर्ने; रचयिता; निर्माता।
२.
ब्रह्मा।
३.
विष्णु।
४.
शिव।