दुष्टाचरण
Romanized: dushtaacharana, dushtaacharan, dushtacharana, dustaacharana
खराब आचरण; दुराचार; नराम्रो बानीव्यहोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दुष्ट+आचरण]
१.
खराब आचरण; दुराचार; नराम्रो बानीव्यहोरा।
२.
दुष्टाचार।