शिष्टाचरण

Romanized: shishtaacharana, shishtaacharan, shishtacharana, shistaacharana

शिष्टले गर्ने आचरण; सदाचार; आतिथ्य सत्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शिष्टले गर्ने आचरण; सदाचार; आतिथ्य सत्कार।

सम्बन्धित शब्दहरू