शिष्ट

Romanized: shishta, shisht, shista, sishta

आनीबानी राम्रो भएको; नियमअनुशासनमा रहने तथा सभ्यता र सौजन्यपूर्ण व्यवहार गर्ने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आनीबानी राम्रो भएको; नियमअनुशासनमा रहने तथा सभ्यता र सौजन्यपूर्ण व्यवहार गर्ने ।
२.
सधाइएसिकाइएको; समुचित शिक्षादीक्षा पाएको; सभ्य ।
३.
शान्त र नम्र स्वभावको।
४.
बाँकी रहेको; शेष; रहल।
५.
(नाम) मान्य वा प्रतिष्ठित व्यक्ति; बुद्धिमान पुरुष।

सम्बन्धित शब्दहरू