शिष्टाचार
Romanized: shishtaachaara, shishtaachaar, shishtaachara, shishtachaara
आगन्तुकहरूप्रति अँगालिने मान-मर्यादासहितको राम्रो व्यवहार; आतिथ्य; सत्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आगन्तुकहरूप्रति अँगालिने मान-मर्यादासहितको राम्रो व्यवहार; आतिथ्य; सत्कार।
२.
शिष्ट वा सभ्य मानिसहरूको आचरण; सदाचार।