भ्रष्टाचार
Romanized: bhrashtaachaara, bhrashtaachaar, bhrashtaachara, bhrashtachaara
पतित आचरण; दूषित मर्यादा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पतित आचरण; दूषित मर्यादा।
२.
नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम; भ्रष्ट मनसाय वा घुसखोरीको काम।