शिष्टाचारी

Romanized: shishtaachaari, shishtaachari, shishtachaari, shistaachaari

शिष्ट आचरण वा सभ्य व्यवहार गर्ने; शिष्टाचारको पालन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शिष्ट आचरण वा सभ्य व्यवहार गर्ने; शिष्टाचारको पालन गर्ने।
२.
सदाचारी।
३.
विनम्र; विनयशील।

सम्बन्धित शब्दहरू