पोस्टाचार्य

Romanized: postaachaarya, postaachaary, postaacharya, postachaarya

आचार्य परीक्षा उत्तीर्ण गरेपछि तीन वर्षसम्म अध्ययन गरी विशिष्ट परीक्षा उत्तीर्ण भएर पाइने एक उपाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी पोस्ट+सं. आचार्य]

1
आचार्य परीक्षा उत्तीर्ण गरेपछि तीन वर्षसम्म अध्ययन गरी विशिष्ट परीक्षा उत्तीर्ण भएर पाइने एक उपाधि।

सम्बन्धित शब्दहरू