पोस्ट
Romanized: post, poshta, posht, posta
हुलाक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
हुलाक ।
२.
पद; दर्जा।
३.
खाँबो।
४.
चौकी।