पोस्टबक्स
Romanized: postabaks, poshtabaksa, postabaksha, poshtabaks
हुलाकबाट पठाउनुपर्ने चिठी खसाल्नका निम्ति राखिएको बाकस; पत्रमञ्जूषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
हुलाकबाट पठाउनुपर्ने चिठी खसाल्नका निम्ति राखिएको बाकस; पत्रमञ्जूषा।