टिपेक्स
Romanized: tipeks, tipeksha, tipeksh, tipeksa
लेखेको अक्षर मेट्न प्रयोग गरिने सेतो रङको द्रव वा लेदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
[अङ्.] नाम
1
लेखेको अक्षर मेट्न प्रयोग गरिने सेतो रङको द्रव वा लेदो।