टिपैटा
Romanized: tipaitaa, tipait, tipaita
जङ्गलका प्रायः पुराना रुख वा काठ सरकारले नै कटानी गरी बिक्री गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [टिप+ऐटा]
१.
जङ्गलका प्रायः पुराना रुख वा काठ सरकारले नै कटानी गरी बिक्री गर्ने काम।
२.
त्यसरी बेचिने पुराना रुख वा काठ।