टमटा
Romanized: tamataa, tamat, tamata
टमटा (tamataa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टमटा(१)
(नाम)
1.
हे. टमोट।
टमटा(२)
(नाम)
1.
नेपालका आर्यमूलका कामी जातिको एक थर।
टमटा(३)
(नाम)
1.
ढुङ्गा, धातु आदि खोपेर मूर्ति बनाउने, अक्षर लेख्ने परम्परागत पेसा भएको जाति।