टमट्यौडो
Romanized: tamatyaudo
काँस, पित्तल, फलाम आदिका भाँडाकुँडा बनाउने परम्परागत पेसा भएको जाति बसोबास गर्ने टोल; त्यही जाति बस्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काँस, पित्तल, फलाम आदिका भाँडाकुँडा बनाउने परम्परागत पेसा भएको जाति बसोबास गर्ने टोल; त्यही जाति बस्ने ठाउँ।