ठोट्यौरो
Romanized: thotyauro
हुक्का गुडगुडाएझैँ गरी काठ ठुङ्ने, ढुकुरका आकारको, ढुकुरको भन्दा लामो मसिनो चुच्चो हुने र गौँथली जत्रो गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ठुटो+यौरो]
1
हुक्का गुडगुडाएझैँ गरी काठ ठुङ्ने, ढुकुरका आकारको, ढुकुरको भन्दा लामो मसिनो चुच्चो हुने र गौँथली जत्रो गरी दुई किसिमको हुने एक जातको चरो।