ठड्यौरो
Romanized: thadyauro
ठाडो उभ्याई बत्ती बाल्ने पुरानो छाँटको पानस; ठडौरो; ठडेउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ठाडो+यौरो]
1
ठाडो उभ्याई बत्ती बाल्ने पुरानो छाँटको पानस; ठडौरो; ठडेउरो।