ठडौरो

Romanized: thadauro

ठाडो उभ्याई बत्ती बाल्ने भाँडो; ठडेउरो; पानस; मैनदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ठाडो उभ्याई बत्ती बाल्ने भाँडो; ठडेउरो; पानस; मैनदान।
२.
पुस्तक राख्ने स्ट्यान्ड।
३.
ठाडो स्वभावको; ठडुल्लो।

सम्बन्धित शब्दहरू