ठटेरो
Romanized: thatero
ठटेरो (thatero) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ठटेरो(१)
(नाम)
1.
भाँडाको कर्मी; भाँडाको शिल्पी।
ठटेरो(२)
(नाम [प्राने.])
1.
ठट्टा।
ठटेरो(३)
(नाम)
1.
ठटाउने साधन; काठ वा फलामको सानो मार्तोल।