कोटेरो

Romanized: kotero

भँगेरा जस्तै रङको, फिस्टोभन्दा केही सानो, डल्लो आकारको, झाडीमा बटुकाका ढाँचाको लाम्चो गुँड लाउने एक चरो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भँगेरा जस्तै रङको, फिस्टोभन्दा केही सानो, डल्लो आकारको, झाडीमा बटुकाका ढाँचाको लाम्चो गुँड लाउने एक चरो; बगेडी।

सम्बन्धित शब्दहरू