कोट
Romanized: kot, kota
कोट (kot) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कोट(१)
(नाम [अङ्.])
1.
दौरा वा कमिजभन्दा बाहिर लगाइने, अघिल्तिर खुला भएको र भित्रबाहिर बगली राखिएको बाहुलादार पोसाक; उत्तरीय पहिरन ।
कोट(२)
(नाम [संस्कृत कोट्ट])
१..
प्राचीन कालमा राज्यको सीमासुरक्षाको व्यवस्था गर्ने ठाउँ; किल्ला; दुर्ग; गढी ।
२..
चुली परेको र गढी तुल्याउन योग्य स्थान।
३..
मौलो पुज्ने ठाउँ।