कोटा
Romanized: kotaa, kot, kota
कसैसित लिन वा कसैलाई दिन निश्चित गरिएको कुनै वस्तुको हिस्सा वा भाग; बिक्रीवितरण हुने वस्तु र योजना पूरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कसैसित लिन वा कसैलाई दिन निश्चित गरिएको कुनै वस्तुको हिस्सा वा भाग; बिक्रीवितरण हुने वस्तु र योजना पूरा गरिने खर्चमा अनुपातले पाइने सम्पूर्ण भागको एक पटकमा दिइने वा लिने अंश।