कोटी
Romanized: kotee, kotii, koti
सय लाखको सङख्या; करोड; कोटि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सय लाखको सङख्या; करोड; कोटि।
२.
हतियारको चुच्चो वा धार।
३.
धनुको टुप्पो।
४.
श्रेणी; स्तर; दर्जा।
५.
कुनै विवादको पूर्वपक्ष।
६.
(विशेषण)
सय लाख; करोड।