धनुष्कोटी
Romanized: dhanushkoti, dhanushkotee, dhanuskotee, dhanuskotii
जनकपुरधामको एक प्रसिद्ध तलाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनकपुरधामको एक प्रसिद्ध तलाउ।
२.
धनुको टुप्पो।