धनुष
Romanized: dhanusha, dhanush, dhanus, dhanusa
वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने, चार किब्कु वा चार मुडीहात बराबरको नाप; छ्यानब्बे अङ्गुल बराबरको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने, चार किब्कु वा चार मुडीहात बराबरको नाप; छ्यानब्बे अङ्गुल बराबरको नाप।
२.
धनु; धनुस्।