धनु

Romanized: dhanu

बाँस वा फलामका कप्टेराका दुई टुप्पा नुहाएर ती टुप्पामा परिन्जो बाँधी बाण हान्न बनाइएको अस्त्रविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाँस वा फलामका कप्टेराका दुई टुप्पा नुहाएर ती टुप्पामा परिन्जो बाँधी बाण हान्न बनाइएको अस्त्रविशेष।
२.
एक प्रकारको गुलेली।
३.
बाह्र राशिमध्ये एक।
४.
धनुका आकारको रुवा फड्‌कार्ने साधन।
५.
स्याखु बुन्ने एक उपकरण।

सम्बन्धित शब्दहरू