धनुबाँस

Romanized: dhanubaamsa, dhanubaams, dhanubaansa, dhanubams

धनुष आदि बनाउन पनि सकिने, चाम्रो, खँदिलो र बलियो, टुप्पोचाहिँ धनु जस्तै, नुहुने एक प्रकारको बाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धनुष आदि बनाउन पनि सकिने, चाम्रो, खँदिलो र बलियो, टुप्पोचाहिँ धनु जस्तै, नुहुने एक प्रकारको बाँस।

सम्बन्धित शब्दहरू