तामाबाँस
Romanized: taamaabaamsa, taamaabaams, taamaabamsa, taamabaamsa
तामाका चकना बनाइने कलिलो बाँस; एक प्रकारको बाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तामा+बाँस]
1
तामाका चकना बनाइने कलिलो बाँस; एक प्रकारको बाँस।