तामा
Romanized: taamaa, taama, tamaa, taam
तामा (taamaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तामा(१)
(नाम)
१..
तरकारी खाइने अमिलो स्वाद भएको एक थरी बाँसको कलिलो टुसाको चकना।
२..
हाँगा र पात नआउन्जेलका अवस्थाको बाँसको टुसो वा मुनु।
तामा(२)
(नाम [सं ताम्र])
1.
थोरै रातोरातो रङको हुने एक प्रसिद्ध खनिज धातु; ताम्र; ताँबा।