ता
Romanized: taa, ta
ता (taa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ता(१)
(प्रत्य. [संस्कृत])
1.
नाम वा विशेषण शब्दका पछाडि गाँसिएर भाववाचक नाम बन्ने एक प्रत्यय (जस्तो- मानवता, नम्रता, कोमलता इ.।)।
ता(२)
(निपात)
1.
कुनै शब्द वा वाक्यमा जोड दिनका लागि प्रयुक्त हुने शब्द; त। (उदा.- कुरो ता ठिकै हो, काम पनि हुनुपर्यो। मान्दैन ता सम्झाऊ, जान्दैन ता बुझाऊ।)
उदाहरण वाक्य
- कुरो ता ठिकै हो, काम पनि हुनुपर्यो। मान्दैन ता सम्झाऊ, जान्दैन ता बुझाऊ।