ताई
Romanized: taai, taaee, taee, taii
सेल, रोटी आदि पकाउन प्रयोग गरिने, पिँध सम्म भई सोझोसँग बिट उठेको र उत्तानो परेको बिंडवाल फलामे भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
1
सेल, रोटी आदि पकाउन प्रयोग गरिने, पिँध सम्म भई सोझोसँग बिट उठेको र उत्तानो परेको बिंडवाल फलामे भाँडो।