ताः
Romanized: taah, taa, ta, tah
चर्यागीत, नृत्य र भजनहरूमा बजाइने मुजुराभन्दा सानो बाजा; मञ्जरी बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
चर्यागीत, नृत्य र भजनहरूमा बजाइने मुजुराभन्दा सानो बाजा; मञ्जरी बाजा।