चुः

Romanized: chuh, chu, cu, cuh

आश्चर्य, विस्मय आदि जनाउँदा प्रयोग गरिने अव्यय शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [अनुकरण मूल]

1
आश्चर्य, विस्मय आदि जनाउँदा प्रयोग गरिने अव्यय शब्द।

सम्बन्धित शब्दहरू