चुँ

Romanized: chum, chun, cun, cum

केही पनि बोल्न वा गर्न नसकिने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. चूँ]

१.
केही पनि बोल्न वा गर्न नसकिने स्थिति।
२.
चराहरू कराएको आवाज।
३.
मुसा, छुचुन्द्रा आदि कराएको शब्द।

सम्बन्धित शब्दहरू