चुँगो
Romanized: chumgo, chungo, cungo, cumgo
पानी वा तरल पदार्थ हालिने बाँसको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानी वा तरल पदार्थ हालिने बाँसको भाँडो।
२.
रद्दी खालका धातुको पुरानो भाँडो।