झिँगो
Romanized: jhingo, jhimgo
प्रायः फोहोरबाट उब्जने, छ ओटा खुट्टा र दुई ओटा पखेटा भएको एक जातको उड्ने किरो; माखो; मक्षिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत झिल्लिरिआ]
1
प्रायः फोहोरबाट उब्जने, छ ओटा खुट्टा र दुई ओटा पखेटा भएको एक जातको उड्ने किरो; माखो; मक्षिका।