झिँगे

Romanized: jhinge, jhimge

झिँगा भएको वा बसेको; गन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [झिँगो+ए]

१.
झिँगा भएको वा बसेको; गन्दा।
२.
झिँगोजस्तो; झिँगाको।

सम्बन्धित शब्दहरू