झिँगेदाउ
Romanized: jhimgedaau, jhingedaau, jhingedau, jhimgedau
पैसा थापेर खेल खेल्दा जसको पैसामा झिँगो बस्छ वा झिँगाले छुन्छ उसैको जित हुने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पैसा थापेर खेल खेल्दा जसको पैसामा झिँगो बस्छ वा झिँगाले छुन्छ उसैको जित हुने एक खेल।