झिँगनी
Romanized: jhingani, jhimganee, jhinganee, jhinganii
लाम्चा पात, सेता ससाना फूल र हरिया ससाना फल हुने एक वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत झिङ्गिनी]
1
लाम्चा पात, सेता ससाना फूल र हरिया ससाना फल हुने एक वृक्ष।