झिँगनीतोरियाँ

Romanized: jhimganitoriyaam, jhimganitoriyaan, jhinganitoriyaam, jhimganitoriyan

घिरौँलाजस्तो तर पाटा पाटा परेको तोरियाँ; पाटेतोरियाँ; पाटेघिरौँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घिरौँलाजस्तो तर पाटा पाटा परेको तोरियाँ; पाटेतोरियाँ; पाटेघिरौँलो।

सम्बन्धित शब्दहरू