बनतोरियाँ
Romanized: banatoriyaam, banatoriyaan, banatoriyan, banatoriyam
बाटुला किसिमका पात, पहेंलो फूल र झुसे करेलाका जस्ता फल हुने एक जातको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बाटुला किसिमका पात, पहेंलो फूल र झुसे करेलाका जस्ता फल हुने एक जातको लहरो।
२.
त्यसैको फल; बनघिरौंलो।