वनतोरियाँ

Romanized: vanatoriyaam, vanatoriyaan, wanatoriyaam, vanatoriyan

त्यसैको फल; वनघिरौँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
त्यसैको फल; वनघिरौँलो।
२.
बाटुला किसिमका पात, पहेँलो फूल र झुसेकरेलाका जस्ता फल हुने एक जातको लहरो।

सम्बन्धित शब्दहरू