रामतोरियाँ
Romanized: raamatoriyaam, raamatoriyam, ramatoriyaam, raamatoriyaan
ठुलठुला पाँचचोसे पात हुने, सेता र कलेजी रङका फूल फुल्ने एक प्रकारको बोट वा त्यसैको तरकारी खाइने खस्रो कोसा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ठुलठुला पाँचचोसे पात हुने, सेता र कलेजी रङका फूल फुल्ने एक प्रकारको बोट वा त्यसैको तरकारी खाइने खस्रो कोसा (फल); भिण्डी।