तोरियाँ

Romanized: toriyaam, toriyaan, toriyan, toriyam

काँक्रो, फर्सी आदि औं वर्षायाममा लहरामा फल्ने, लामो आकारको हरियो तरकारी; घिरौंला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुवरिका]

१.
काँक्रो, फर्सी आदि औं वर्षायाममा लहरामा फल्ने, लामो आकारको हरियो तरकारी; घिरौंला।
२.
पाँच कुना परेका, खस्रा, हरिया पात हुने, डाँठयुक्त पहेँला रहरलाग्दा फूल फुल्ने र फूलका गर्भबाट लाम्चा, पोरैपोरा भएका चुच्चे फल फल्ने एक प्रसिद्ध तरकारी; रामतोरियाँ; भिन्डी।

सम्बन्धित शब्दहरू