नियाँ
Romanized: niyaam, niyaan, niyan, niyam
सत्यअसत्य छुट्ट्याएर गरिएको निर्णय; न्याय; निया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत न्याय]
१.
सत्यअसत्य छुट्ट्याएर गरिएको निर्णय; न्याय; निया।
२.
दोषीले दण्ड र निर्दोषीले सफाइ पाउने न्यायालयको निर्णय; निसाफ; इन्साफ।
३.
साक्षी र प्रमाण नभएका अभियुक्तले आफ्नो सफाइका निम्ति दिने धर्मशास्त्रअनुसारको दिव्य परीक्षा।