दुनियाँ

Romanized: duniyaam, duniyaan, duniyan, duniyam

सर्वसाधारण जनसमुदाय; जनता; रैती; प्रजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी दुनिया]

१.
सर्वसाधारण जनसमुदाय; जनता; रैती; प्रजा।
२.
संसार; जगत्; विश्व।

सम्बन्धित शब्दहरू