धुनियाँ
Romanized: dhuniyaam, dhuniyaan, dhuniyan, dhuniyam
कपास फड्कने र सिरक, डस्ना आदि तयार पार्ने पेसा भएको व्यक्ति वा जाति, फ्याटफ्याटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धुन्+इयाँ]
1
कपास फड्कने र सिरक, डस्ना आदि तयार पार्ने पेसा भएको व्यक्ति वा जाति, फ्याटफ्याटे।