धनियाँ
Romanized: dhaniyaam, dhaniyaan, dhaniyan, dhaniyam
ससाना पात हुने सेता, खैरा मसिना फूल फुल्ने, दुई फग्ल्याँटो भएर छुट्टिने, मसिना दाना फल्ने प्रायः अचार,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धन्याक]
1
ससाना पात हुने सेता, खैरा मसिना फूल फुल्ने, दुई फग्ल्याँटो भएर छुट्टिने, मसिना दाना फल्ने प्रायः अचार, तरकारी आदिमा मसलाका रूपमा प्रयुक्त हुने झार; त्यसैको फल वा गेडा।