दुनियाँदारी
Romanized: duniyaamdaari, duniyaamdari, duniyamdaari, duniyaandaari
दुनियाँदार हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुनियाँदार हुनाको भाव वा अवस्था।
२.
सांसारिक चालचलन; लोकव्यवहार।